Posts

संघीय चुनाव को लागि इन्जिनियर सागर ढकाल प्रधानमन्त्री शेर ब.डेउवा को गृह जिल्ला लागेका क्छ।

Image
 **चुनावको तयारिको लागि नाइट  बसमा डडेलधुरा तिर लागियो ** म जहा जान्छु, चाहे त्यो नेपाल होस् या सुडान या किर्गिस्तान,  ४-६ महिनामा सफल काम गर्ने मोडेल बनाएर छोडेको छु। यो पनि त्यहि प्रयासको एक अंश हो।  हामीले सकेको कम भन्दा कम खर्च गर्ने प्रयास गर्ने छौ। हेलिकप्टर र गाडिका ताति छोडेर मोटरसाइकल र साइकल मात्र प्रयोग गर्नेछौ। ठुला-ठुला सभा हलका भाषण सुन्ने कार्यक्रम पुर्ण रुपमा छोडेर चौपारि वा सडकमा, पानिसंगै रुझेर ,  बसेर आमाबुवा, छोराछोरी र साथिहरू संग भालाकुसारि गर्नेछौ। घोषणापत्र होइन कार्यान्वयन पत्र  छिट्टै सार्वजनिक गर्नेछौ। सिंगापुर र चिन जस्तो एक पुस्तामै आमुल कायापलट हुने गरि विकास गर्न सक्छौ कि सक्दैनौ अहिले भन्न सकिन्न र  थाहा छैन तर अबको २-३ महिनामा संभावित प्रधानमन्त्री सहित चिन र सिंगापुरका जस्ता नेता १६५ क्षेत्रमा पठाउने छौ।  हामी असामान्य हुनेछैनौ , सामान्य भन्दा सामान्य हुने प्रयास गर्नेछौ। हामी यति सम्म सामान्य हुनेछौ कि गाउको जोसुकै व्यक्ति डेलिभरि गर्न सक्छ भने उ राजनितिमा आउने आंट गरोस्। सहर र गाउमा आँखाभरि सपना,  चिक्ष्ण डेलिभरि गर्ने  दिमाग र पिडा नै पिडा भरिएको एक

सावधान !!Nairobi Fly(Acid Fly हालसालै नेपालका तराई जिल्ला अर्थात् भारतसित सीमा जोडिएका जिल्लाहरूमा भारत देखि नाइरोबि

Image
  सावधान ! सावधान ! सावधान  हालसालै नेपालका तराई जिल्ला अर्थात् भारतसित सीमा जोडिएका जिल्लाहरूमा भारत देखि नाइरोबि  (nairobi fly ) नामक कीरा आएको छ र धेरै मानिसहरू अहिले यसको एसिडका कारण बिमारी परेका छन् । यो कीरा अफ्रिकी मुलुकबाट भारत हुँदै नेपाल प्रवेश गरेको हो।  र अहिले धेरैलाई असर गरिरहेको छ। भारी वर्षा भए पछि पुनः घाम लाग्दा बेलुका घरभित्र बत्ती बलेको अवस्थामा झ्याल ढोकाबाट प्रवेश गर्ने र यसले छुँदा मात्रै पनि एसिडले छालामा डडुवा घाउ जस्तो वा जनै खटिरा जस्तो घाउ बनिने हुनाले सतर्क रहन र म आफैं यसको पीडित भएको कारण सबैमा जानकारी गराउँदछु ।यस्तो भएमा तुरुन्तै नजिकैको अस्पताल जानु होला । धेरै फैलिन सक्छ । धन्यवाद  Alert!!! Alert!!! Nairobi Fly(Acid Fly) has been spotted in different places near east and south Nepal India border in huge population. Acid fly bite can causes serious skin rash,swellon skin,redness of skin and may also causes serious  skin damage.. so be careful and stay safe from this insect  for prevention wear full body cloths which protect our body and during night us

रबि लामिछाने ले खोले ''राष्ट्रिय स्वतन्त्र पार्टी '' 🔔

Image
 "रवि लामिछानेको पार्टी घोषणा कार्यक्रमको विवरण:  पार्टी नाम: राष्ट्रिय स्वतन्त्र पार्टी चुनाव चिन्ह: घण्टी 🔔 पार्टीका ७ विशेषता • प्रारम्भिक निर्वाचन • बहुसंख्यक युवा • प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री-मुख्यमन्त्री • राइट टु रिकल एन्ड राइट टु रिजेक्ट • डिजिटल डेमोक्रेसी • परिवारवाद निषेध  • भ्रातृ संगठन र कार्यकर्तारह बधाई छ्❣️😍🙏

2079 को काठमाडौ महानगरपालिका को निति तथा कार्यक्रम

Image
 “काठमाडौँ महानगरपालिका नीति तथा कार्यक्रम” for 2079:  • सबै विद्यालयहरुमा कक्षा १ देखि कक्षा ८ सम्म स्थानीय नेपाल भाषाको पाठ्यक्रम अनुरुप पठनपाठन गर्ने कार्यलाई निरन्तरता दिइनेछ । • सामुदायिक विद्यालयहरुको विद्यालय परिसर सुधार कार्यक्रम संचालन गरिनेछ | यस अन्तर्गत शौचालय निर्माण र स्तरोन्नति, निशुल्क सेनेटरी प्याडको सुबिधा, पिउने पानीको प्रबन्ध र विद्यार्थीका लागि लकरको व्यवस्था गरिनेछ | • वडास्तरीय सामुदायिक सिकाई केन्द्र (Community Learning Center) मार्फत अनौपचारिक शिक्षा  र सिप बिकास प्रबर्धन गर्ने कार्यक्रमहरु सञ्चालन गर्ने नीति लिइनेछ | • महानगरपालिकामा कर तिरेका करदाताहरुको स्वास्थ्य बिमा गर्न आबश्यक प्रबन्ध मिलाइनेछ | बिमा शुल्कको बढीमा ५० प्रतिशत अनुदान उपलब्ध गराइनेछ | • महानगरपालिका क्षेत्रभित्र स्थयी बसोबास गर्ने विपन्न नागरिकहरुको लागि अस्पतालमा नि:शुल्क बेडको प्रबन्ध मिलाइनेछ, एकीकृत एम्बुलेन्स सेवा संचालनको ब्यवस्था मिलाइनेछ | • एक वर्षभित्रमा महानगरक्षेत्रभित्र रहेका सडक, ढल, खानेपानी पाइपलाइन, सडक बत्ति, टेलिफोन लगायतका सबै भौतिक पूर्वाधारहरुको डिजिटल प्रोफाइल (Digital

चर्चित संचारकर्मी: रवि लामिछानेले पनि राजनीतिमा लाग्ने घोषणा गरेका छन्।

Image
 युवाहरूमा राजनीति क्रेजः रवि लामिछानेले पनि राजनीतिमा लाग्ने घोषणा गरेका छन्।   "अब म आफ्नो आवाजलाई TV बाट संसदमा पुर्याउन चाहन्छु। म रहरले संचारकर्मी भएको हुँ, तर परिस्थितिले मलाई राजनीतिकर्मी बनायो। आजबाट म पूर्णकालीन राजनीतिमा आएको छु। बाँकी असार ७ गते, १ बजे राष्ट्रिय सभागृहमा भेटौं।"    काठमाडौँ — टेलिभिजन प्रस्तोता रवि लामिछाने राजनीतिमा आउने भएका छन् । राजनीतिमा होमिने लक्ष्यका साथ उनले हाल कार्यरत ग्यालेक्सी टेलिभिजन छाडेका छन् । उनलाई ग्यालेक्सी टेलिभिजनका कर्मचारीहरुले बिहीबारै बिदाइ गरेका छन् । उनले आगामी कात्तिक वा मंसिरमा हुने संघीय निर्वाचनमा उम्मेदवारी दिने लक्ष्यका साथ ग्यालेक्सी टिभी छाडेको बताइएको छ । यद्यपि उनले कहाँबाट चुनाव लड्ने भन्नेबारे स्पष्ट पारेका छैनन् । उनी निकटस्थहरुले छिट्टै नै लामिछानेले पत्रकार सम्मेलन वा डिजिटल फोरमबाट आफ्नो भावी योजना सुनाउने तयारी गरेका छन् ।

गायिका इन्दिरा जोशी ले गरिन बिहे।।

Image
 

काठमाडौ: नवनिर्बाचित मेयर बालेन्द्र शाह(बालेन) र उप-मेयर सुनिता डँगोल ले सिसडोल पुगेर Chemical हालेर एक हप्तामा फोहोर दुर्गन्ध हटाइन्छ।भनेका छन।

Image
काठमाडौ: नवनिर्बाचित मेयर बालेन्द्र शाह(बालेन) र उप-मेयर सुनिता डँगोलले सिसडोल पुगेर Chemical हालेर एक हप्तामा फोहोर  दुर्गन्ध हटाइन्छ भनेका छन। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलले आज काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थान नुवाकोटको सिसडोलको अवलोकन गरेका छन् । स्थानीयको समस्या र गुनासा सुनेपछि मेयर साहले तत्कालको लागि केमिकल राखेर गन्ध हटाउने उपाय अपनाउने आश्वासन दिए ।