रबि लामिछाने ले खोले ''राष्ट्रिय स्वतन्त्र पार्टी '' 🔔

 "रवि लामिछानेको पार्टी घोषणा कार्यक्रमको विवरण: 

पार्टी नाम: राष्ट्रिय स्वतन्त्र पार्टी

चुनाव चिन्ह: घण्टी 🔔

पार्टीका ७ विशेषता

• प्रारम्भिक निर्वाचन

• बहुसंख्यक युवा

• प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री-मुख्यमन्त्री

• राइट टु रिकल एन्ड राइट टु रिजेक्ट

• डिजिटल डेमोक्रेसी

• परिवारवाद निषेध 

• भ्रातृ संगठन र कार्यकर्तारह

बधाई छ्❣️😍🙏



Comments

Popular posts from this blog

सावधान !!Nairobi Fly(Acid Fly हालसालै नेपालका तराई जिल्ला अर्थात् भारतसित सीमा जोडिएका जिल्लाहरूमा भारत देखि नाइरोबि