काठमाडौ: नवनिर्बाचित मेयर बालेन्द्र शाह(बालेन) र उप-मेयर सुनिता डँगोल ले सिसडोल पुगेर Chemical हालेर एक हप्तामा फोहोर दुर्गन्ध हटाइन्छ।भनेका छन।

काठमाडौ: नवनिर्बाचित मेयर बालेन्द्र शाह(बालेन) र उप-मेयर सुनिता डँगोलले सिसडोल पुगेर Chemical हालेर एक हप्तामा फोहोर  दुर्गन्ध हटाइन्छ भनेका छन।


काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलले आज काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थान नुवाकोटको सिसडोलको अवलोकन गरेका छन् । स्थानीयको समस्या र गुनासा सुनेपछि मेयर साहले तत्कालको लागि केमिकल राखेर गन्ध हटाउने उपाय अपनाउने आश्वासन दिए ।

Comments

Popular posts from this blog

सावधान !!Nairobi Fly(Acid Fly हालसालै नेपालका तराई जिल्ला अर्थात् भारतसित सीमा जोडिएका जिल्लाहरूमा भारत देखि नाइरोबि