सावधान ! सावधान ! सावधान हालसालै नेपालका तराई जिल्ला अर्थात् भारतसित सीमा जोडिएका जिल्लाहरूमा भारत देखि नाइरोबि (nairobi fly ) नामक कीरा आएको छ र धेरै मानिसहरू अहिले यसको एसिडका कारण बिमारी परेका छन् । यो कीरा अफ्रिकी मुलुकबाट भारत हुँदै नेपाल प्रवेश गरेको हो। र अहिले धेरैलाई असर गरिरहेको छ। भारी वर्षा भए पछि पुनः घाम लाग्दा बेलुका घरभित्र बत्ती बलेको अवस्थामा झ्याल ढोकाबाट प्रवेश गर्ने र यसले छुँदा मात्रै पनि एसिडले छालामा डडुवा घाउ जस्तो वा जनै खटिरा जस्तो घाउ बनिने हुनाले सतर्क रहन र म आफैं यसको पीडित भएको कारण सबैमा जानकारी गराउँदछु ।यस्तो भएमा तुरुन्तै नजिकैको अस्पताल जानु होला । धेरै फैलिन सक्छ । धन्यवाद Alert!!! Alert!!! Nairobi Fly(Acid Fly) has been spotted in different places near east and south Nepal India border in huge population. Acid fly bite can causes serious skin rash,swellon skin,redness of skin and may also causes serious skin damage.. so be careful and stay safe from this insect for prevention wear full body cloths which pr...
"रवि लामिछानेको पार्टी घोषणा कार्यक्रमको विवरण: पार्टी नाम: राष्ट्रिय स्वतन्त्र पार्टी चुनाव चिन्ह: घण्टी 🔔 पार्टीका ७ विशेषता • प्रारम्भिक निर्वाचन • बहुसंख्यक युवा • प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री-मुख्यमन्त्री • राइट टु रिकल एन्ड राइट टु रिजेक्ट • डिजिटल डेमोक्रेसी • परिवारवाद निषेध • भ्रातृ संगठन र कार्यकर्तारह बधाई छ्❣️😍🙏
**चुनावको तयारिको लागि नाइट बसमा डडेलधुरा तिर लागियो ** म जहा जान्छु, चाहे त्यो नेपाल होस् या सुडान या किर्गिस्तान, ४-६ महिनामा सफल काम गर्ने मोडेल बनाएर छोडेको छु। यो पनि त्यहि प्रयासको एक अंश हो। हामीले सकेको कम भन्दा कम खर्च गर्ने प्रयास गर्ने छौ। हेलिकप्टर र गाडिका ताति छोडेर मोटरसाइकल र साइकल मात्र प्रयोग गर्नेछौ। ठुला-ठुला सभा हलका भाषण सुन्ने कार्यक्रम पुर्ण रुपमा छोडेर चौपारि वा सडकमा, पानिसंगै रुझेर , बसेर आमाबुवा, छोराछोरी र साथिहरू संग भालाकुसारि गर्नेछौ। घोषणापत्र होइन कार्यान्वयन पत्र छिट्टै सार्वजनिक गर्नेछौ। सिंगापुर र चिन जस्तो एक पुस्तामै आमुल कायापलट हुने गरि विकास गर्न सक्छौ कि सक्दैनौ अहिले भन्न सकिन्न र थाहा छैन तर अबको २-३ महिनामा संभावित प्रधानमन्त्री सहित चिन र सिंगापुरका जस्ता नेता १६५ क्षेत्रमा पठाउने छौ। हामी असामान्य हुनेछैनौ , सामान्य भन्दा सामान्य हुने प्रयास गर्नेछौ। हामी यति सम्म सामान्य हुनेछौ कि गाउको जोसुकै व्यक्ति डेलिभरि गर्न सक्छ भने उ राजनितिमा आउने आंट गरोस्। सहर र गाउमा आँखाभरि सपना, चिक्ष्ण ड...
Comments
Post a Comment