काठमाडौ महानगरपालिका का मेयर को स्वतन्त्र उम्मेदवार बालेन शाह लाई पुत्री लाभ भएका छन।हार्दिक बधाई तथा यो शुभ संकेत हो❤️

काठमाडौं महानगरपालिकाको मेयर पदको जारी मतगणनामा अग्रता लिइरहेका बालेन शाहलाई आज पुत्री लाभ भएको छ । बालेनकी पत्नी सबिना काफ्लेले आज छोरीलाई जन्म दिएकी हुन् । बालेन निकट श्रोतले दिएको  जानकारी अनुसार बालेनले मतगणनामा अग्रता लिइरहेका बेला पुत्री लाभ भएकोमा खुशी व्यक्त गरेका छन् । उनका साथीभाइरुले पनि उनलाई शुभ संकेत भन्दै बधाई दिइरहेका छन् ।साथ्ने सामाजिक श्रोतहरु मा झनै popularity बढ्दै गैरहेको छ।
 
Balen Shah, who is leading in the ongoing counting of votes for the post of Mayor of Kathmandu Metropolitan City, has got a daughter today. Balen's wife, Sabina Kafle, gave birth to a baby girl today. According to sources close to Balen, Balen is happy that his daughter has benefited from the lead in the vote count. His friends are also congratulating him saying it is a good sign.

Comments

Popular posts from this blog

सावधान !!Nairobi Fly(Acid Fly हालसालै नेपालका तराई जिल्ला अर्थात् भारतसित सीमा जोडिएका जिल्लाहरूमा भारत देखि नाइरोबि