कर्णाली प्रदेशको राजधानी सुर्खेतको स्थानीय तह निर्वाचनको मत परिणाम नेकपा एमाले ११ वडा मा बिजयी तेसै गरि नेपाली काङ्ग्रेस ५ वडा मा बिजयी

 वीरेन्द्रनगर नगरपलिकाको मेयर तथा उपमेयर वडा अध्यक्ष सदस्यहरु लगाएत सम्पुर्ण टिम लाई बधाई तथा सफल कार्यकालको शुभकामना ।

वडा नं १: दिनेश खत्री (नेपाली कांग्रेस)

वडा नं २: गज बहादुर बुढा (ने. क. पा. एमाले)

वडा नं ३: विनोद सिंह विष्ट (ने. क. पा. एमाले)

वडा नं ४: शेर बहादुर के सी (ने. क. पा. एमाले)

वडा नं ५: लोक वहादुर शाही (ने. क. पा. एमाले)

वडा नं ६: जनक बहादुर रावल (नेपाली कांग्रेस)

वडा नं ७: ध्रुव कुमार चपाई (नेपाली कांग्रेस)

वडा नं ८: टीकाराम शर्मा (ने. क. पा. एमाले)

वडा नं ९:  ऋषि गिरी(ने. क. पा. एमाले)

वडा नं १०: डिल बहादुर रखाल (ने. क. पा. एमाले)

वडा नं ११: खिमलाल देवकोटा (ने. क. पा. एमाले)

वडा नं १२: चुडामणि चपाई (ने. क. पा. एमाले)

वडा नं १३: दीपेन्द्रराज कोइराला (नेपाली कांग्रेस)

वडा नं १४: देव बहादुर रोकाय (ने. क. पा. एमाले)

वडा नं १५: कृष्ण बहादुर थापा (नेपाली कांग्रेस)

वडा नं १६: डण्ड बहादुर विश्वकर्मा (ने. क. पा. एमाले)


Comments

Popular posts from this blog

सावधान !!Nairobi Fly(Acid Fly हालसालै नेपालका तराई जिल्ला अर्थात् भारतसित सीमा जोडिएका जिल्लाहरूमा भारत देखि नाइरोबि