काठमाडौं महानगर प्रमुखमा वालेन्द्र शाह ६१ हजार ७६७ मत र उपप्रमुखमा नेपाका एमाले कि सुनिता डंगोल ६८ हजार ६१२ मतसहित विजयी हुनुभएको छ।

 काठमाडौं महानगर प्रमुखमा वालेन्द्र शाह ६१ हजार ७६७ मत र उपप्रमुखमा नेपाका एमाले कि सुनिता डंगोल ६८ हजार ६१२ मतसहित विजयी हुनुभएको छ।



वालेन र सुनिताको काठमाडौं महानरपालिका को यात्रा

काठमाडौं महानगरपालिकाको प्रमुख बन्नुभएका ३२ वर्षीय वालेनको चर्चाले प्रमुख राजनीतिक दललाई चिन्ता बढेको छ । वालेनको अहिले देश तथा बिदेश मा समेत चर्चाको शिखर मा चुनेका छन।

Comments

Popular posts from this blog

सावधान !!Nairobi Fly(Acid Fly हालसालै नेपालका तराई जिल्ला अर्थात् भारतसित सीमा जोडिएका जिल्लाहरूमा भारत देखि नाइरोबि