धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी भएका छन् ।“खादा र माला लगाइदिनु पर्दैन मलाई ! अनावश्यक खर्च नगर्नु ! तपाईंँहरुको भोट नै मेरो लागि जीवन भर पुग्ने सम्मान हो !” – स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ

 “खादा र माला लगाइदिनु पर्दैन मलातपाईंँहरुको भोट नै मेरो लागि जीवन भर पुग्ने सम्मान हो !” अनावश्यक खर्च नगर्नु – स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ                       •धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी भएका छन् । ४ हजार ६ सय मत गणना बाँकी छदै उनी मेयरमा विजयी भएका हुन् ।     


                                                                                              •धरानमा ६२८९८ मत खसेको थियोे । जस मध्ये ५८२७७ मत गणना भएको छ । अब गणना गर्न ४६२१ मत बाँकी छ । निकटतम प्रतिद्वन्दी किशाेर राईसँग ४१५९ मतले अगाडि छन् ।लाैराे चुनाव चिन्ह लिएका  स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १९१५५ मत पाएका छन् । साम्पाङ आफैंले प•नि आफ्नो जित भएको उल्लेख गरेका छन् ।                                                                                                                  •अब धरानकाे खानेपानी र फाेहाेर मैला व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने उनले बताए ।धरान उपमहानगरको उप-प्रमुखमा माओवादी उम्मेदवार अइन्द्र विक्रम बेघाले १८८६४ र एमाले उम्मेदवार पदम ईस्वोले १६५८१ मत पाएका छन् ।हर्कले आफ्नो फेसबुकमा स्टाटस लेख्दै भनेका छन् :- विजय जुलुस भोलि निकाल्ने कुरा गर्दैहुनुहुन्छ साथीहरुले ! खदा र माला लगाइदिनु पर्दैन मलाई ! अनावश्यक खर्च नगर्नु ! तपाईंँहरुको भोट नै मेरो लागि जीवन भर पुग्ने सम्मान हो !

Comments

Popular posts from this blog

सावधान !!Nairobi Fly(Acid Fly हालसालै नेपालका तराई जिल्ला अर्थात् भारतसित सीमा जोडिएका जिल्लाहरूमा भारत देखि नाइरोबि