स्थानीय चुनाव को सन्दर्भ मा मेरो जिज्ञासा् 🙋‍♂️🙏🙏🇳🇵

चुनाव कसले जित्यो भन्ने  कुराले खासै फरक पार्दैन । आफुले चुनेको नेतृत्व सहि छ कि छैन भन्ने  कुराले ठुलो महत्व राख्दछ।आज एक छाक मासु भात र दुई चार पैसामा लोभिएर पार्टि र नेताको झोले बनेर हिड्ने अनि भोलि बेरोजगारिले थिचेको बेला प्रदेशमा 45°को तातो गर्मी मा रगत पसिना बगाउनु पर्दा त्यति खेर आफ्नो अमुल्य भोट दिएर जिताएको आफ्नो नेतृत्वको ठुलो भुमिका रहन्छ।


बिजय हुने सम्पुर्ण राजनीतिक दलहरु लाई हार्दिक बधाई।

Comments

Popular posts from this blog

सावधान !!Nairobi Fly(Acid Fly हालसालै नेपालका तराई जिल्ला अर्थात् भारतसित सीमा जोडिएका जिल्लाहरूमा भारत देखि नाइरोबि

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत् उक्त आकारको बजेट ल्याएका हुन् ।

रबि लामिछाने ले खोले ''राष्ट्रिय स्वतन्त्र पार्टी '' 🔔