पोखरा देखी जोमसोम उडेको तारा एयरको जहाजमा चालकदलका 3 सदस्य र अन्य 19 जना गरि 22 जना सवार थिए, जहाज लेते माथिको पहाडमा दुर्घटनाग्रस्त भएको छ!

 आज एका बिहानै दुखद खबर पोखरा देखी जोमसोम उडेको तारा एयरको जहाजमा चालकदलका 3 सदस्य र अन्य 19 जना गरि 22 जना सवार थिए, जहाज लेते माथिको पहाडमा दुर्घटनाग्रस्त भएको छ!                      यो दु:खद खबरले निकै नै मर्माहत बनायो, मृतक सबैजना प्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु!!😪😥सम्पर्क विहीन भएको तारा जहाज लेथेमा दुर्घटनाग्रस्त विमानमा सवार यात्रुमध्ये १३ नेपाली, ४ भारतीय र २ जना जर्मनी नागरिक, चालक दलमा ३ सदस्य, पाइलट प्रभाकर घिमिरे र उत्सव पोख्रेल सहित 22 जना थिए ।।यस्तै विमान प्याप्टेन प्रभावकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेन किस्मी थापा थिइन् ।                                      फाईल तस्विर



Comments

Popular posts from this blog

सावधान !!Nairobi Fly(Acid Fly हालसालै नेपालका तराई जिल्ला अर्थात् भारतसित सीमा जोडिएका जिल्लाहरूमा भारत देखि नाइरोबि